रोशन रसिकका कविताहरु
प्रेमको मार्ग सजिलो छैन । कठिन परिक्षाहरु पार गर्दै सफल भएको प्रेम मात्रै सफल हुन्छ । हृदयको प्रत्येक स्पन्दनमा आÏनो प्रेमीजनको नाम–गाम भुलाउन संयमको खा“चो पर्छ । गहिरो निद्रा विरलै हुन्छ र स्वप्नमा उसलाई देखिदा व्यक्तिले अपार आनन्दको महशुुस गर्छ । यो यात्रा बडो सुस्त हुन्छ । धैर्य, आशा र भरोसा नै प्रेमको जड हो । यस्त...
Completed