Select All
  • सुनसान यात्रा
    4.1K 48 16

    कट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो गास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुँदा ‘सुनसान यात्रा’ सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु । कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहेका व्यक्तिहरुको माझमा अनि तोरण अनि भरिलो– रसिलो महफिलमा यो कृति विमोचि...

    Completed  
  • रोशन रसिकका कविताहरु
    1K 29 5

    प्रेमको मार्ग सजिलो छैन । कठिन परिक्षाहरु पार गर्दै सफल भएको प्रेम मात्रै सफल हुन्छ । हृदयको प्रत्येक स्पन्दनमा आÏनो प्रेमीजनको नाम–गाम भुलाउन संयमको खा“चो पर्छ । गहिरो निद्रा विरलै हुन्छ र स्वप्नमा उसलाई देखिदा व्यक्तिले अपार आनन्दको महशुुस गर्छ । यो यात्रा बडो सुस्त हुन्छ । धैर्य, आशा र भरोसा नै प्रेमको जड हो । यस्त...

    Completed