ParashOjha's Reading List
2 historias
सुनसान यात्रा por RRasik
RRasik
  • WpView
    LECTURAS 4,195
  • WpVote
    Votos 51
  • WpPart
    Partes 16
कट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो गास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुँदा ‘सुनसान यात्रा’ सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु । कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहेका व्यक्तिहरुको माझमा अनि तोरण अनि भरिलो– रसिलो महफिलमा यो कृति विमोचित गर्ने थिए । हतारोमा आएर मेरो भावनाहरुले कितावी रुप पाए किनकि सुनसान यात्राको गति समयक्रमसंगै अवरोहतर्फ उन्मुख हुनु पर्नेमा त्यसले अझ बढी रÏतार पक्रदो“रहेछ । त्यसैले त मेरो मगजमा मत्थर भएका भावनाहरुको विसर्जन गर्ने यो मात्र विकल्प अगाडि आयो । सोही अनुरुप ‘सुनसान यात्रा’ प्रकाशित भयो । साथै थुप्रै शाब्दिक विशुद्धि पनि ।
A Midsummer Night's Dream por WilliamShakespeare
WilliamShakespeare
  • WpView
    LECTURAS 157,423
  • WpVote
    Votos 3,442
  • WpPart
    Partes 10
"A Midsummer Night's Dream" portrays the events surrounding the marriage of the Duke of Athens, Theseus, and Hippolyta. These include the adventures of four young Athenian lovers and a group of six amateur actors, who are controlled and manipulated by the fairies who inhabit the forest in which most of the play is set.