यस्लाई म किताबको दर्जा दीउ की खैके दीउ तर यो आफैमा जे छ , छ ।कहिले काहि केही कुरा मनमा अस्साद्दै बिज्ने या भिज्ने गर्छ , त्यस्तै गरी मेरो मनमा भएका केही स-साना कथा र मेरा आफ्ना जिवनका पीडालाई समेटेर सहित्यिक ढाँचामा यो लेख छ, आफैमा जे छ । यस्लाई म किताबको स्थर भन्दा तलको दर्जा र आफ्नो मनको पीडा मात्रको बयान भन्दा मथिको दर्जा दिन चाहन्छु । हेर्दा यसलाई पाठकले philosophical तरिकाले पनि हेर्न सक्छन् वा कोही बिचराको सानो संसारको सानो मनको एउटा मन्तब्य वा निबन्द पनि भनिदिन सक्नुहुन्छ होला।
केही कुरा यस्मा रोमाञ्चक होलान् केही वाहियात पनि तर यो सानो मनको कुरा त्यो ठूलो संसारको धेरै कुरा संग पक्कै मिल्ने छ ।
साथीहरू यस्लाई छिटो भन्दा छिटो प्रकासित गर्नेछु आफ्नो प्रतिकिया दिन comment मा please नभुल्नु होला ।