This is a script for Podcast Kathmandu Speaks To You -Episode 1 Rant ( गुनासो )
यस्मा नेपालमा अहिले कोरोना मारा मारी बीच गुज्री रहेको बेला राजनीतिक अशान्तीको कारण स्वास्थ्य क्षेत्रमा हुन गएको प्रत्यक्ष प्रभाव बारे चर्चा गरिएको छ ।
केही श्रोताहरुलाइ सत्य पच्दैन र बारमबार झक - झकौदा पनि कोहिमा चेतना रद्दी भरी पनि नआउँदो रहेछ ।
यस्तो भयावह अवस्था हेर्दा देख्दा पनि नदेखे जस्तो गर्ने सारकारि आधिकारिकता भएकोे , देश हाकी बसीरहनु भएकोे मन्त्री या ,नेता या ,कार्यकर्ता या ,आफुलाइ नेपालको ठूलो बडाको गन्तीमा आउनु हुन्छ जस्तो हजुरलाई लाग्छ भने यो एउटा नेपालीको बिन्ती ,अनुरोध र गूहार हो । यो जे-जसो लागे पनि कुनै धम्की र चेतावनी भने हैन, अहिलेको लागी
यो तपाइँको लागी नेपालीले गरेकोे गुनासो मात्र हो ,
यस्लाइ Like ,Dislike मन खुसी गर्नुस् तर share भने गर्न नभुल्नु होला।
यह एक ऐसी कहानी
है जो आपको
आपके
बचपन की
हसीन यादों
और शरारतों का
स्मरण करायेगी।
इस कहानी का
मुख्य पात्र
विशाल नाम का
एक छात्र है।
जो बचपन से ही
अपने कार्यों को
करने के लिए
नई नई तरकीबें
निकालता रहता है।
ये कहानी भी
उन्हीं तरकीबों में से
एक का एक अनूठा
उदाहरण है।