This is a script for Podcast Kathmandu Speaks To You - 🎙👽 Episode 2 - Police My Friend ?? (प्रहरी दमन र उत्पीडन यस podcast को पहिलो भागमा सबै स्वास्थ्य कर्मी तथा यो महामारीमा आफ्नो ज्यानको ख्याल नराखी निरन्तर सेवा प्रदान गरिरहनु भएको स्वास्थ्यकर्मी ,नेपाल प्रहरी र सेनालाइ आभार र धन्यवाद ब्यक्त गरिएको छ , I've also tried to highlight a work of a special doctor whose hard work I believe shouldn't go unnoticed..(NamasteDoc) Link below दोश्रो भागमा प्रहरीको दायित्व , दमन र उत्पीडन बारे केहि कुराहरु पेश गर्ने प्रयास गरेको छु। हाम्रा नेपाली प्रहरी दाजु भाई तथा दिदि बहिनि हरुलाई केहि प्रस्न पनि राखिएको छ .. यसलाई अन्यथा नलिकन एउटा नेपाली ले अर्को नेपालीलाई फेरी पनि अर्को गुनासो गरेको भनि बुझी दिनु होला। हजुरको निरन्तर सहयोग र Support को आशा राख्द छु। Reason for me to Release a script for this Podcast is for my Non-Nepali speaking friends. I promise to dedicate a whole chapter to you guys but after we get out of this health and political turmoil. Until then "Happy translating" :D This Podcast is also available on Youtube/Instagram/ Anchor/APPLE Podcasts/SPOTIFY /GOOGLE Podcasts Youtube Link (Podcast Video ) : https://youtu.be/Q78x3Ogyo2