नमस्कार।।
जय श्रीमन नारायण ।।
यो यात्रा कथा कुनै जीवन को यात्राको वर्णन गरिएको कथा नभएर लामो दुरिको यात्रा, त्यस्को रमाइलो, उत्पन्न हुने सोच र जीवनमा यात्रा दौरान घटेको घटनाको बर्णन गर्न खोजिएको एक कथा हो।
यस कथामा म आफै पात्र भएर म सङ यात्रा दौरान घटेका मिठा र रोचक यादहरु मित्रता र प्रेमका पलहरु याहा मिठो पारामा पस्कन गइरहेको छु।।
म कुनै सहित्य को बिद्यार्थी नभएको तर साहित्य पढ्न र लेख्न रुचाउने भएकोले यो ठुलो platform मा आफ्नो रचना प्रस्तुत गर्न चाहन्छु।। शब्दका ब्याकरण गलत हुन गए माफी चाहन्छु।।