नियति ले रचेको खेल मा मान्छे को कुनै भनाइ हुदैन। जीवन ले जस्तो बाटो देखउछ, तेस्मै हिड्नु पर्छ। जोसुकै बाटो होस्, हिडेंन भने जीवन को बाटो मृत्यु को बाटो बन्छ। यस्तै एउटा समय मा काठमाडौँ मा बस्ने १६ वर्ष को केटा, एक दिन गायब हुन्छ। जति खोजे पनि कहिँ भेटदैन। का गयो होला? कस्तो होला? कसैलाई थाहा हुदैन। "भित्रि संसार" एक कथा हो जसमा एक केटा एउटा नया संसार मा पुग्छ जहाँ सबै कुरा नया हुन्छ। उसले यो संसर मा कसरी जीवन बिताउ छ, आराम ले पढ्नु।All Rights Reserved