जिवनका केही यात्रा एक्लै त केही आफ्ना सङ्ग। नयाँ मुस्कान , नयाँ अनुभव अनि नयाँ यात्रा , आफ्ना सङ्ग । केही दिन , केही समय अनि केही नयाँ सिक, आफ्ना सङ्ग। नयाँ ठाँउ को यात्रा अनि नयाँ अनुभव आफ्ना ब्लग मार्फत याहा साभार गरेको छु। आफ्नो अँाखाले देखेको, आफ्नो अनुभवलाई याहा प्रस्तुत गरेको छु। पहिलो प्रयास, अनि माया पाउछु भन्ने आश र एक आफ्ना अनुभव अक्षरमा जिन्दगी भरिको लागि राख्ने प्रयास। माया गरिदिनु होला❣️ श्रीमण नारायण ।