आत्मा Stories

Refine by tag:
आत्मा
आत्मा

1 Story

  • 'बाह्य आत्मा' by AayushBM
    AayushBM
    • WpView
      Reads 7
    • WpPart
      Parts 1
    हरेक जीवहरुसङ्ग तिनीहरुको शरीर र आत्मा गरि दुई अमुल्य कुराहरू समावेश भएकै हुन्छ। शरिर त भौतिक कुरा हो जलेर नभए गलेर नै गै हाल्छ। तर, आत्मा त्यो भित्री सत्य तथा अमर कुरा हो जसले त्यसवारे सबथोक वर्णन गर्ने गर्दछ। भित्रि साथै बाहिरी कुरा प्रकट गर्दछ। * के आत्मा पनि भित्री र बाह्य हुन्छ त? सायद हुन पनि सक्छ, नहुन पनि । "अब, राम्ररी बुझ्ने प्रयास गर्नुहोला।" मेरो नजरमा त आत्मा भनेको वर्णन गर्न नसकिने कुरा हो साथै यो एउटा यस्तो रहस्यमय चिज हो जसलाइ हाम्रो बारेमा सबै कुरा थाहा हुन्छ। जसको अर्थ आत्माले मात्र हाम्रो परिवारलाइ भन्दा धेरै कुरा महसुस गर्छ र गराउछ। जीवहरुलाइ सबैभन्दा धेरै भरोसा भनेकै त आत्माको हुन्छ। त्यसोभए, साथी/मित्र पनि एउटा आत्मा नै होनि। किनभने , साथिलाइ ( मुख्य गरि नजिकको साथी ) त्यो कुराहरु समेत थाहा हुन्छ, जुन कुरा हाम्रो आत्मालाइ मात्र थ