Police My Friend?? (рдкреНрд░рд╣рд░реА рдореЗрд░реЛ рд╕рд╛рдереА ?? ) -EPISODE II

18 1 0
                                    

आदर्निय श्रोताहरु नमस्कार । Kathmandu speaks to you को दोस्रो भागमा तपाइँहरु सबैलाइ स्वागत गर्न चाहन्छु ।

आजको हाम्रो मूख्य विषय रहेको छ police repression and brutality यनी प्रहरी दमन र क्रुरता  , तर आज यो विषयलाइ अगाडि बढाउनु अघि अस्तिको Podcast मा छुटाउन नहुने विषय तिर फर्कन चाहन्छु । सबै स्वास्थ्यकर्मी

ओह! यह छवि हमारे सामग्री दिशानिर्देशों का पालन नहीं करती है। प्रकाशन जारी रखने के लिए, कृपया इसे हटा दें या कोई भिन्न छवि अपलोड करें।

आजको हाम्रो मूख्य विषय रहेको छ police repression and brutality यनी प्रहरी दमन र क्रुरता , तर आज यो विषयलाइ अगाडि बढाउनु अघि अस्तिको Podcast मा छुटाउन नहुने विषय तिर फर्कन चाहन्छु ।
सबै स्वास्थ्यकर्मी.. दिन र रात आफ्नो ख्याल नराखी आफ्नो परिवार संग बन्द घरमा नबसेर !!! वहाहरु Covid19 लगायत अरु बिभिन्न बिरामीको उपचार गर्न आबद्ध हुनुहुन्छ र देश भरका अस्पतालमा कार्यगत हुनु भएकोे छ।
To all the veterans Fighting this pandemic from the frontline सबै स्वास्थ्यकर्मी प्रति मेरो हार्दिक नमन र आभार । देश र जनताको सुरक्षा गरी रहनु भएकोे , महामारीको बीचमा पनि बिभिन्न task हरु गर्र्दै देशभर खटीएका अनि दटीएका , कोरोनाको कारण देशभर ज्यान गुमाउनु भएकोे नेपालीहरुको देह ब्यवस्थापनको जिम्मा लिनु भएकोे प्रहरी र नेपाली सेना पनि यो नमनको पात्र हुनुहुन्छ । , हार्दिक अभार र  धन्यवाद छ तपाइँहरुलाइ।
I also want to highlight the work of a doctor who is no exception to a superhero.

अहिले डाक्टरहरु जसरी खटिने क्रम जारी छ , म तपाइँलाइ सोध्न चाहन्छु , के जरुरी छ की वहाहरु हाम्रो सेवा गर्नै पर्छ भन्ने ? except that doctors oath अहिलेको भीषण परिस्थीतिमा त्यस्मा नजाउ -वहाहरु पनि "बाबु महामारी पो छ भन्दै घरमै बस्न सक्नु हुन्थियो , ...

ओह! यह छवि हमारे सामग्री दिशानिर्देशों का पालन नहीं करती है। प्रकाशन जारी रखने के लिए, कृपया इसे हटा दें या कोई भिन्न छवि अपलोड करें।

अहिले डाक्टरहरु जसरी खटिने क्रम जारी छ , म तपाइँलाइ सोध्न चाहन्छु , के जरुरी छ की वहाहरु हाम्रो सेवा गर्नै पर्छ भन्ने ? except that doctors oath अहिलेको भीषण परिस्थीतिमा त्यस्मा नजाउ -
वहाहरु पनि "बाबु महामारी पो भन्दै घरमै बस्न सक्नु हुन्थियो , जागिर भनेको पछि पनि पाईन्छ डाक्टर भैहालियो अब पहिले ज्यान जोगौ भन्दै , सुरक्षित बस्न सक्नु हुन्थियो , विदेश गएर अझै धेरै सुविधासम्पन्न ठाउँ काम गर्न कमाइ गर्न सक्नु हुन्थ्यो , हुन्दैन थियो ? तर आफ्नै देश र वहाहरु जनताको लागी रोग संघको लडाइँमा निरन्तरता दिराख्नु भएकोे छ ।
Like Gurkha army जस्तै Gurkha doctors भनेर पनि विस्वयापी रूपले चिकित्सकहरु प्रचारको लायक हुनुहुन्छ नै र Florence Nightingale भन्दा कम उर्जा नभाको निस्वार्थ भावना बोकी सेवामा आबद्ध रहनु भएको नेपाली नर्सहरु पनि प्रसन्साको लायक हुनुहुन्छ

ЁЯОЙ рдЖрдкрдиреЗ Kathmandu Speaks to you ЁЯОЩЁЯС╜ - Police My Friend??-Episode II - podcast script рдХреЛ рдкрдврд╝ рд▓рд┐рдпрд╛ рд╣реИ ЁЯОЙ
Kathmandu Speaks to you ЁЯОЩЁЯС╜ - Police My Friend??-Episode II  - podcast scriptрдЬрд╣рд╛рдБ рдХрд╣рд╛рдирд┐рдпрд╛рдБ рд░рд╣рддреА рд╣реИрдВред рдЕрднреА рдЦреЛрдЬреЗрдВ