Pari

23 1 0
                                    

बिहानिको प्रभात संगै
जब उदाउछ तिम्रो मुहार।।
हिमालका सुन्दर दृश्य जस्तै
जब खुल्छ तिम्रो मुस्कान ।।
खुला आकाशको चरी जस्तै
रम्न थाल्छ मेरो मन।।
शिमलको भुवा जस्तै
उड्न थाल्छ मेरो मन।।
यती सुन्दर किन छौ तिमी??
हरपल तिमीलाई नै खोज्छ मेरो मन।।
तिमी येसै सुन्दर हौ??
कि साचै हौ तिमी परी ।।
हृदयमा बस्यौं किन??
कहिलै भुल्न नसक्ने गरि।।

PariWhere stories live. Discover now