
"अदृश्य अस्त्र" by wagle
शब्दहरुका नहुन्छन हात नहुन्छन पाउ,
त्यही शब्दमा मलम हुन्छ, त्यही शब्दमा घाउ।
न देखिन्छन् ती, न त सुंघिन्छन् कतै,
तर दिल भित्र गाढा छाप छोड्छन् सधैँ।
साना कुरा ठानिन्छन्...