भगुवन साँग धेरै मागेको आषिर्वाद,
किना येस्तो निस्ठुर भोइदियो आफ्नु भन्दा पनि कथुर भोइदियो,
साना साना तिम्रा हात र तिम्रा पैला सधै मेरो सामु हुने किना हो आज धेरै ताडा हुदै गोयो ,
तिम्रा मुस्कान हेर्दा मेरो मुटु खुशि हुने कुन दैबको नजर लागो मरभुमि भिदेयो,
कोपिला झै समालेर राखेको तिमिलाइ कहिले ठुलो भोयेछउ मायाको बदला मलाइ आसुको धारा दीयोउ,
हातको सिटा चिसि सकेछ पर्खाइमा, आखा देराइमा थाकिसकेछ पर्खाइमा चरा फर्कि आउछ कहिले, कहि कताइ चराले अन्त गुँड बसायेर मलाइ छादेर......... होइना ..........होइना........ तर ........ तर........ कि...........किन.................
चरालाइ गुँड प्यरो हुन्छ फर्कि औछ सुनेको थिये किन हो दैब चरा गुँडमा भाव आयेना, मुस्कान आयेना, माया अयेना आयोत बस ति कटाेरपन,
जिन्दगि निस्ठुर हाे भनुमकि तिमि निस्ठुर भनुम धेरै रुखो पतझर भोइदियो,
सम्जिदै बग्छ आसुको धारा किन चरा फर्कियेना किन होला बगेको आसु रोकियेन ।