यो पङ्ती मैले दिसानिर्देश podcast बाट साभार गरेकोे हु ।।
यो स्वर सम्राट नारायण गोपालले बरिष्ठ पत्रकार बिजय पाण्डे सर लाइ गाएर सुनाउनु भएका रैछन तर विडम्बना यो गितको रेकर्डइङ हुनु अघिनै वहा बित्नु भएछ !!!बाटो होकी कुबाटो आन्धोलाई के को मतलब
आँखै हुने को पनि ठोकिन्छ जिन्दगीबाटो होकी कुबाटो आन्धोलाई के को मतलब
आँखै हुने को पनि त ठोकिन्छ जिन्दगीतर एउटै लहर ले मेटिन्छ जिन्दगी
- नारायण गोपाल
YOU ARE READING
ANTI-VIRUS ( a collection of poems )
PoetryA Collection of amateur and raw Poems from the sub urban side of kathmandu to the world out there. Some of the poems are in Nepali ( नेपाली ) as well. Hope You'll Enjoy