समर्पित

18 1 0
                                    


बिविद बिचित्र संसारको अनेकौँ संवादमा हरायौ
वर्षौं "गु" भनेर हामिले गिज्यायौ अहिले "गु" बनेर देखायौ
समय सँगै हरायौ, समय सँगै बिलायौ
अहिले कठोर भैगए भन्ठान्यौ होला
ठ्याक्कै घाममा राखेर सुकेको मल जस्तै भन्दा फरक,
केही नहोला
अत्याधिक अन्योलमा बसियो
काचुली फेर्ने मुन्छे नै होर ?
अनैतिक रूपले सबैलाइ सोधियो
तर खै के निस्कर्स निस्कियो ?
भौतिक संसारको माझ आफुलाइ गिरायौ
बौद्धिकताको अस्तित्व बाट आफुलाइ मेटायौ
अन्त यो पक्कै हैन
तर अहिले सम्म, खै के उपलब्दी पायौ
बरु भन्छु तिम्रो जीवन को एउटा असल मार्गदर्शी गुमायौ, नाता गोता चुट्यायौ
भको नभको कुरा सबैलाइ सुनायौ,
आइमाइ भैगयौ नैतिकता बाट आफुलाइ छुटायौ
स्वार्थ को भावना बोकी असल भै छायौ ..
तर फेरी पनि मैले केही गर्नु नै परेन आफ्नो अस्लियत सबैलाइ आफैले देखायौ
लु तिम्रो पालो भन अब खै के उपलब्दी पायौ😊 ..

https://anchor.fm/animesh-shrestha/episodes/Poem--Kathmandu-Speaks-To-You-BY-animesh-shrestha-e12l8c9

fm/animesh-shrestha/episodes/Poem--Kathmandu-Speaks-To-You-BY-animesh-shrestha-e12l8c9

Oops! This image does not follow our content guidelines. To continue publishing, please remove it or upload a different image.
ANTI-VIRUS  ( a collection of poems ) Where stories live. Discover now