Poet[Stanza 1]

17 0 0
                                    

माया

In Nepali [नेपालीमा ]
~१
संसारमा सबै कुराको बयान गर्न सकिँदो रहेछ
तर यो माया, न त बयान गर्न सकिने न त नाप नै ।
माया म सोच्नै नसकिने शक्ति हुँदो रहेछ।
त्यही मायाले आखाँमा हाँसोको सार ल्याउँदो रहेछ।
त्यही मायाले आरवाँबाट आशुको धारा बगाउँदो रहेछ,
त्यही मायाले जीवन बयान गर्ने रहेछ।
त्यही मायाले मृत्युको मुखमा धकल्दो रहेछ
मायाको तागत बुझेको भए लाउने नै थिइन होला मैले माया।

In English
~1

Everything in the world can be explained
But this love, neither can be described nor measured.
Love is an unimaginable power.
That love brings laughter to the eyes.
That love makes tears flow from my eyes,
That love defines life.
That love pushes him to the face of death
If I had understood the power of love, I would have loved.

Live,laugh, love⋆ ˚。⋆୨୧˚ ˚୨୧⋆。˚ ⋆
                                            💟

𝙼𝚊𝚢𝚊 [माया]Where stories live. Discover now